Gen Z आन्दोलनले १ वर्ष पूरा गरेको यस ऐतिहासिक दिनमा युवाहरूको आवाज, साहस र परिवर्तनको भावनालाई सम्मान गर्दै “विष्णुपुर युवा क्लब” द्वारा शहिद हरुको विशेष स्मृति तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ।
मिति: आज (२०८३ भदौ २३ गते)
समय: साँझ ६ बजे
स्थान: विष्णुपुर चोक (सियारी -४)
सकारात्मक परिवर्तन र युवा एकताको यो यात्रामा यहाँहरूको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गर्दछौँ। 🙏
बिमल पाण्डे
सचिव
विष्णुपुर युवा क्लब
